यस्तो देख्नु भो भने तपाइँको दिन शुभ हुन्छ (तस्विर सहित)

शकुन शास्त्रका अनुसार हरेक पशु पंक्षी वा किरा मकराले समेत मानिसको जीवनमा शुभ र अशुभ फल ल्याउँछन् । माउसुली टाउकोमा खस्यो भने निक्शै शुभ मानिन्छ । यहाँ माउसुलीलाई कस्तो अवस्थामा देख्दा के के फल संकेत हुन्छ भन्ने बारे चर्चा गरिएको छ । सकुन शास्त्रका माउसुली स्त्री वा पुरुषका फरक फरक अंगमा खस्दा फरक फरक फल हुने उल्लेख छ ।
१ टाउकोमा माउसुली खस्यो भने निक्कै शुभ मानिन्छ । यसले तपाइँको मनले चिताएको कुरा छिट्टै पुरा हुने संकेत गर्छ ।
२ कुनै पनि स्त्रीको बायाँ अंग फरफरायो भने शुभ मानिन्छ तर पुरुषको भने दायाँ अंग फरफराउनु शुभ मानिन्छ । यस्तै हुन्छ माउसुलीको कुरामा पनि । यदि स्त्रीको कुनै पनि बायाँ अंगमा माउसुली खस्यो भने यसको शुभ फल मिल्छ । तर पुरुषको बायाँ अंगमा माउसुली खसेमा भने अशुभ मानिन्छ ।
animal falling signs 1
३ भोजन गर्ने समयमा माउसुली मैथुन गरिरहेको अवस्थामा देखिए भने सबै भन्दा शुभ मानिन्छ । यसले तपाइँलाई नयाँ र खुशीको खवर आउने संकेत गर्छ ।
animal falling signs 3
४ तपाइँको दायाँ भागमा माउसुली खस्यो भने निकट भविष्यमा सम्पति हात लाग्छ । यदि स्त्रीको बायाँमा खस्यो भने पनि यस्तै फलको संकेत गर्छ ।
५ माउसुली दायाँ कानमा खस्यो भने लाभको सूचक हो । यसले गहना प्राप्त हुन सक्छ ।
animal falling signs
६ माउसुली दयाँ र बायाँ दुवै तिर खस्यो भने यसको अर्थ तपाइँलाई सम्पति मिल्दैछ भन्ने हुन्छ । तर पुरुषको बायाँ दिशामा माउसुली खस्यो भने तपाइँलाई आर्थिक नोकशानी हुन्छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment